ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा रायमाझीको निधनप्रति शोक व्यक्त


एबीसी न्यूज
२३ बैशाख २०७७, मंगलबार   १ : ५८   बजे

काठमाडौ, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिबहादुर रायमाझीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

मंगलबार शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले सँगै निरंकुश पञ्चायत व्यवस्था विरोधी संघर्षका क्रममा व्यतित गरेका दिनहरुलाई सम्झदै रायमाझीको निधनप्रति समबेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीका निष्ठावान कार्यकर्ता तथा मेरा मित्र बुद्धिबहादुर रायमाझीको भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’

नेकपाका कार्यकर्ता रायमाझीको सोमबार (हिजो) मेडिसिटी अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट  रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशामा आवद्धद हुनुहुन्थो । चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा एमाले केन्द्रीय स्कूल विभाग सदस्य रहनु भएका उहा पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षल गायत धेरै संघसंस्थामा आबद्ध रहनु भएको थियो । उहाका श्रीमती र दुई छोराछोरी छन् ।  यसैबीच नेकपाका उपाध्यक्ष बामदेब गौतमले समेत उहाको निधन प्रति दुख प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group