ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीमाथि पीच गरेको भन्दै स्थानीयबाट अवरोध


एबीसी न्यूज
२६ बैशाख २०७७, शुक्रबार   १२ : ५४   बजे

काठमाडौं, २६ बैशाख । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वार्ड नम्बर ७ स्वारास्थित १ किलोबाट लामोसांगु सडकमा भैरहेको कालो पत्रे बाटो निर्माण कार्यमा मापदण्ड बिपरित कार्य भएको स्थानीयको आरोप छ ।

स्थानियबासीहरुले पानी परेको समयमा पीच गरेको भन्दै काममा अवरोध गरेका छन् । सडक निमार्ण भएपछि टिकाउ र बलियो हुनेपर्ने माग स्थानियको रहेको छ । स्थानियबासीले मापदण्ड विनानै सडक निमार्ण गरेको आरोप समेत लगाएका छन् । स्थानिय युवा क्लब प्याराडाइजले वर्षा भइरहेको अवस्थामा बाटो पीच नगर्न आग्रह गरेपनि ठेकेदारले काम अगाडि बढाएपछि दुई पक्षबीच केहिवेर भनाभन समेत भएको थियो ।
कालो पत्रेको काम करिब पचास लाखको भएता पनि कमिसनका कारण काम राम्रो नभएको स्थानीय क्लबको आरोप छ । स्थानीय क्लबले पानी नसुकी गरेको पीच टिकाउ नहुने भन्दै काम रोक्न माग गरेका छन् ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/05/video-1588920955.mp4

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group