ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भयावह बन्दै रुस , एकैदिन ९ हजार ७ सयभन्दा बढी संक्रमित


एबीसी न्यूज
५ जेष्ठ २०७७, सोमबार   ११ : ५४   बजे

एजेन्सी । विश्वभर कोरोना भइरस संक्रमणको प्रकोप कायमै छ । यसको रोकथाम र उपचारका लागि सबै मुलुकहरु प्रयासरत पनि छन । त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा ९, हजार ७०९ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ७५२ पुगेको छ ।

यो तथ्यांक अमेरिका पछिको दोस्रो ठूलो हो । त्यसैगरि पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या २,६३१ पुगेको छ । यतिखेर रुसको राजधानी मस्कोको अवस्था अत्यन्तै भयावह बनेको छ ।

जहाँ कुल संक्रमितको संख्या १ लाख ४२ हजार ८२४ रहेको छ । यो तथ्यांक देशभरकै तुलनामा आधा हो । अर्थात रुसमा कोरोना संक्रमित विरामीहरु मध्ये आधा संख्याका विरामीहरु राजधानी मस्कोमा मात्रै छन ।

अवस्था अत्यधिक चिन्ताजनक बनेपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले देशका ८५ क्षेत्रीय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्सद्वारा छलफल गरेका छन । राष्ट्रपति पुटिनले लकडाउनलाई केही खुकुलो गर्ने आशय ब्यक्त गरेपनि मस्कोका मेयर सर्गेई सबेयानिनले लकडाउनलाई खुकुलो बनाउने वा समाप्त गर्ने भन्ने बारे कुनै हतार नभएको प्रतिकृया दिएका छन । मेयर सर्गेईले दैनिक ४० हजार बढीको परीक्षण गर्न सकिने क्षमता रहेको भन्दै राजधानी शहर मस्कोमा तिब्र गतिमा फैलिएको कोरोनाको प्रकोपलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group