ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान


एबीसी न्यूज
१५ जेष्ठ २०७७, बिहिबार   ४ : २३   बजे

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य वाचन सुरु गर्नुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडा बजेट प्रस्तुत गर्न रोस्टममा गएर आव ०७६/०७७ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।  कोरोना महामारीका कारण टुटेको उत्पादन र आपूर्ति श्रृङ्खला पुन जोड्ने तथा सबै प्रकारको स्वास्थ्य जोखिमबाट नागरिकलाई जोगाउन स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास गर्ने ।

बजेटको उद्देश्य
संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने रहेको छ भने राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान रहेको छ ।

चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान छ । विदेशी मु्द्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको छ । निर्यात १२ । ९ प्रतिशतले बढेको छ । आयात घटेको छ ।चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फथत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट ७० लाख पुगेको छ । आधारभूत खानेपानी ९० प्रतिशत पुगेको छ । काठमाडौं उपत्यका सडकबालक मुक्त भएको छ । सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक छ । विद्यालयमा भर्नादर बढेको छ ।

मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित छ । कुल ग्राहर्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी छ ।पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान छ । डा युवराज खतिवडाले लगातार तेस्रो पटक बजेट पेश गरेका गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group