ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

SEE को तयारीमा रहेका विद्यार्थीलाई एक प्रीन्सिपल को सम्बोधन


एबीसी न्यूज
२९ जेष्ठ २०७७, बिहिबार   १२ : ०८   बजे
सुरेश चुम्वक अधिकारी
सुरेश चुम्वक अधिकारी

प्रीय SEE को तयारीमा रहेका नानिबाबुहरु,

करिब १४ महिना को तयारी पछी नेपाल सरकार बाट परिक्षा स्थगित भएको निर्णय लाई निम्न अनुसार स्वागत गर्दछौं ।

१। हामीले तपाईंहरुलाई न त परिक्षा को लागि मात्रै भनेर अध्यापन गरायौं न त तपाइँहरु बाट नै अध्यन भनेको परिक्षा मात्रै हो भनेर बुझ्नुभो, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

२। परिक्षाको मुखमा परिक्षा स्थगित हुँदा परिक्षाको तयारीमा समय थप भो भनेर खुशी प्रकट गर्ने तपाईंहरु र अझै थप तयारी गरौं भन्ने हामी शिक्षकहरुलाई यो निर्णयले केहि फरक पार्दैन, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

३। करीब ३ घन्टा को बसाइँमा सकिने परिक्षा ले भन्दा हामीले हाम्रा विद्यार्थी लाई राम्रो सङ मुल्यांकन गर्न सक्छौं तसर्थ यो निर्णयलाई हामी मिलेर स्वागत गर्दछौं ।

४। आन्तरिक मुल्यांकनको नाम मा जथाभावी गर्नु हुँदैन भन्ने हामी सबैले बुझेका छौं, सहि मुल्यांकन हुने नै छ, तसर्थ हामी मिलेर स्वागत गर्दछौं ।

५। अध्ययन निरन्तरको प्रक्रिया हो, परिक्षा स्थगित भो भन्दैमा यो प्रक्रियालाई नरोकौ, परिक्षा को तयारी मा खर्चंदै आएको समय अन्य प्रकारका अध्ययनमा खर्च गरौं , ज्ञानको दायरा बढाउने प्रयास गरौं , औपचारिक कक्षा तत्काल सुरु नहोला तसर्थ यो हामी मिलेर स्वागत गरौं ।
६। नेपाल सरकार हाम्रो अभिभावक हो, अभिभावकको निर्णय मान्नु र पालना गर्नु हाम्रो दायित्व हो तसर्थ हामी मिलेर स्वागत गरौं ।

७।अन्त्यमा हामीले सधैं भन्ने गरेको अध्ययन परिक्षामुखि मात्रै हुनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दै अनन्तकाल सम्म चल्ने सिकाइ प्रक्रिया मा सधै लागौं भन्दै नयाँ अध्याय को सुरुवात गर्नु हुन अनुरोध गर्दछौ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu