ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुरमा सशस्त्र प्रहरी गण नजिकै बम विस्फोट


एबीसी न्यूज
१६ मंसिर २०७४, शनिबार   ४ : १९   बजे

धनगढी,  १६ मंसिर  । कैलाली जिल्लाको टीकापुर नगरपालिका क्षेत्रमा शनिबार विहान झण्डै ११ बजेतिर अज्ञात समुहले सिलिन्डर बम बिस्फोट गराएको छ ।टीकापुरको शसस्त्र प्रहरी गण नजिक सिलिन्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घटनामा मानबिय क्षति नभए पनि स्थानिय त्रसित भएकाछन । बम कसले विस्फोट गराएको भन्ने ऐकिन हुन सकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । शान्तिपूर्ण ढंगले चुनावी गतिविधी अघि बढिरहेको कैलालीमा बम विस्फोटले मतदाता असुरक्षित महसुस गरिरहेका छ्न । प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेकै दिन बिस्फोट भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन । निर्वाचन बिरोधी गतिविधि गरेको भन्दै कैलालीमा प्रहरिले विभिन्न स्थानबाट नेकपाका कैलाली जिल्ला इन्चाज महान सहित १२ जना नेता कार्यकर्ता तथा समर्थकलाई नियन्त्रणमा लिएको छ ।धनगढीस्थित चटकपुरमा बम भेटिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न जाने बाटोमा बम भेटिएको हो । प्रधानमन्त्री धनगढीबाट चौराहा चटकपुर हुँदै बोराडाँडी व्यारेक गएर हेलिकोप्टरमार्फत टीकापुर थाल्दा बम भेटिएको हो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । यसअघि बिहीबार विहान लम्की चुँहा नगरपालिकास्थित एमालेबाट कैलाली क्षेत्र नम्वर २ प्रदेशसभा १ का उम्मेदवार रतन थापाको घरमा राखिएको गाडी पनि अज्ञात समूहले जलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

France and Saudi Arabia Announce $7 Billion Theme Park Project Near Paris

Netanyahu Alleges Iran Targeted One Of His Sons In Assassination Attempt

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu