ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द भएका भारतीय च्यानललाई अब के गर्ने ? भोलि निर्णय हुुँदै


एबीसी न्यूज
२७ असार २०७७, शनिबार   २ : ३८   बजे

काठमाडौं, २७ असार । बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ । नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो ।

समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित मिडियाहरले आफ्नो समाचारको कारण नेपालीहरुको चित्त दुखेको भन्दै ‘खेद’ प्रकट समेत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर हुँदै नभएको समाचार सम्प्रेषण गरिएपछि नेपालका मल्टिसिस्टम अपरेटरहरुले भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि बन्द गरेका थिए ।

यसलाई माफी मागेको रुपमा बुझ्दै अपरेटरहरुले अब के गर्ने भन्ने सम्बन्धमा धारणा बनाउन तथा त्यस्तो अनर्गल प्रचारमा संलग्न नभएकाको हकमा के गर्ने भन्ने सम्बन्धमा समेत निर्णय लिन छलफल गर्न लागेको म्याक्स टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिनुभयो ।अहिले जीन्यूज, एबीपी न्यूज लगायत ३-४ वटा मिडिया त्यस्तो फेकन्यूजका लागि चर्चित मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu