सुर्खेत, १४ साउन । कर्णाली प्रदेशमा थप १ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ ।
यो संगै कर्णाली प्रदेशमा जम्मा सङक्रमीतको सङख्या एक हजार नौ सय पन्ध्र पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा प्रदेश अस्पताल पशुपंछी रोग अन्वेषण केन्द्र प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा एक जना रहेका छन् ।
आज १३ जना डिस्चार्ज भएका छन् । यो सगै निको हुनेको संख्या १६ सय ८२ पुगेको छ । कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या २२७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्