ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङको सवै क्षेत्रमा वाम गठबन्धनको अग्रता


sharan sharan
२२ मंसिर २०७४, शुक्रबार   ५ : २३   बजे

बिराटनगर,२२ मंसिर । मोरङको ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मत परिणाममा बाम गठबन्धनले अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २८४ मत प्राप्त गरेका छन् । कांग्रेसका डिकबहादुर लिम्बुले ३ हजार ७७ मत पाएका छन् ।
मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ५१० मत पाएका छन् । यहाँ कांग्रेसका डा. मिनेन्द्र रिजालले ४ हजार ४५० मत पाएका छन् । मोरङ ३ मा एमालेका भानुभक्त्त ढकालले ९ हजार ८७९ मत पाएका छन् । यहाँ कांंग्रेसका सुनिल शर्माले ९ हजार २०९ मत प्राप्त गरेका छन् ।
मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत पाएका छन् । यहाँ कांग्रेसका महेश आर्चायले २ हजार ५सय ८९ मत प्राप्त गरेका छन् ।

मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले १ हजार ५२० र कांग्रेसका अमृत अर्यालले १ हजार ३६५ मत प्राप्त गरेका छन् । यहाँ संघीय समाजवादीका राजकुमार यादवले १ हजार ३५ मत पाएका छन् ।
मोरङ ६ मा एमालेका लालबाबु पण्डितले ७हजार ७४८मत पाएका छन् । यहाँ कांग्रेसका डा. शेखर कोइरालाले ६ हजार ६४६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group