ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धन २४ स्थानमा विजयी , ८२ क्षेत्रमा अग्रस्थान


sharan sharan
२३ मंसिर २०७४, शनिबार   ७ : १४   बजे
काठमाडौ, २३ मंसिर । अहिलेसम्म प्रतिनिधिसभामा २५ स्थानको परिणम सार्वजनिक भइसकेको भने बाम गठबन्धनले २२ स्थानमा प्रतिनिधी सभा र २२ स्थानमा प्रदेश सभामा बाम गठबन्धले जितहात पारको छ । ४२ क्षेत्रमा  अग्रस्थानमा रहेको छ ।
वाम गठबन्धनले जितेका जिल्लाहरु मनाङ्ग,मुस्ताङ्ग, बझाङ्ग, म्याग्दी,ललितपुर, मुगु बाजुर,डोल्पा,दार्चुला , ताप्लेजुङ्ग, मोरंग, बाग्लुङ्ग, काठमाडौका तीन ओटा स्थानमा विजयी हासीले गरि सकेको छ ।  पछिल्लो जानकारी अनुसारसिन्धुपाल्चोकमा अग्नी साप्कोटा र शेरबहादुर तामागंले विजयी हासीले गरेका छन् ।
मतगणना रहेका जिल्लाहरुमा पनि बाम गठबन्धनको फराकिलो अग्रता कायमै छ । एमाले १७, माओवादी केन्द्र ५ र नेपाली कांग्रेस ३ स्थानमा विजयी भएको छ । प्रदेश सभामा नेकपा एमाललेले १२, माओवादी केन्द्र १०, कांग्रेस २ र राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu