ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लमजुङ प्रदेश (ख) मा पृथ्वीसुब्बा गुरुङ निर्वाचित


admin
२३ मंसिर २०७४, शनिबार   २ : ४३   बजे

लमजुङ मंसिर २३ – एमाले संगठन विभाग प्रमुख एवं केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश (ख) बाट प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई ८ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले पृथ्वीसुब्बा गुरुङ प्रदेश (ख) बाट निर्वाचित भएको तर, औपचारिक घोषणा भने भइनसकेको बताए ।

प्रदेश नं. ४ को भावि मुख्यमन्त्रीको रुपमा समेत हेरिएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले २३ हजार १ सय ८८ मत ल्याए । निकटम प्रतिवन्द्वी कांग्रेस उम्मेदवार कोइरालाले १५ हजार १ सय २२ मत पाए ।

उनी यसअघि संविधानसभा निर्वाचन २०६४ मा लमजुङ तत्कालीन लमजुङ क्षेत्र नं. २ (हाल प्रदेश ख) बाट निर्वाचित भएका थिए । गुरुङ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu