ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी च्यानलले ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण रोके


एबीसी न्यूज
२१ कार्तिक २०७७, शुक्रबार   १२ : १८   बजे

काठमाडौँ, २१ कात्तिक ।  अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्। चुनावको परिणामलाई लिएर ट्रम्पले गरेको टिप्पणीको प्रत्यक्ष प्रसारण रोकेर च्यानलहरूले ट्रम्पले झुटो बोलेको बताएका छन्।

एबीसी, सीबीएस र एनबीसी टिभी च्यानलले उनले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष पसारण गरेका थिए। तर ट्रम्पले चुनावी परिणामको बारेमा दर्शकलाई झुटा बयान दिएको बताउदै च्यानलहरूले प्रत्यक्ष प्रसारण रोकेका थिए।

उनले हुलाकबाट आएका मतपत्रको बारेमा बोलेका थिए। उनले हुलाकबाट आएका मतपत्रको विश्वसनीयता नभएको बताएका थिए।

ट्रम्पले मतदान हुनुभन्दा पहिले आफ्ना समर्थकहरुलाई हुलाकबाट नभई मतदान स्थलमा नै गएर मत दिन अनुरोध गरेका थिए। तर, जो बाइडेनले महामारीका कारण मतदान स्थलभन्दा हुलाकबाट नै मतदान गर्न आफ्ना समर्थकलाई अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group