ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा बढी मत ल्याउने एमाले अध्यक्ष ओली, ठूलो मतान्तर पार्वत गुरुंग


ABC NEWS
२५ मंसिर २०७४, सोमबार   ७ : ०७   बजे

काठमाडौं २५मंसिर । जारी मतगणनामा सबैभन्दा ठूलो पार्टीका नेता मात्र नभएर एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी मत ल्याएर विजयी हुने नेता भएका छन् । ओलीले झापा क्षेत्र नं ५ मा ५७१३९ मत प्राप्त गरेका छन् भने उनका प्रचिद्धन्दी खगेन्द्र अधिकारीले २८२९७ मत ल्याएका छन् । दुुई जनाबीचको मतान्तर २८८४२ छ ।

उता अहिलेसम्म सबैभन्दा बढी मतान्तरमा जित्ने उमेदबार पनि एमालेकै नेता भएका छन् । एमाले उमेदबार पार्वत गुरुंगले दोलखामा ५५९५४ मत ल्याउंदा उनका प्रतिद्धन्दी नेकाका रुद्र बहादुर खड्काले २५५०१मत ल्याएका थिए । उनले पाएको मत भन्दा मतान्तर बढी छ । मतान्तर ३०४५३ रहेको छ ।
मतान्तरको रेकर्ड तोडिने सम्भावना कम छ भने सबैभन्दा बढी मतको ओलीको रेकर्ड पनि नतोडिनसक्छ । रेकर्ड तोडिए ओलीकै सहयोद्धा पुुष्पकमल दाहाल प्रचण्डले चितवनमा तोड्न सक्छन् । अन्यथा अन्य मतगणना भइरहेका स्थानका विजयी उमेदबारले ५५ हजार मत कटाउने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group