ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले संविधानमाथि इतिहासकै ठूलो प्रहार गरे – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
१४ पुस २०७७, मंगलबार   ४ : २५   बजे

काठमाडौं, १४ पुस। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र विरोधी, धर्म विरोधी भएको बताउनुभयो । ओलीले संसद विघटन गरेको विरोधमा आज राजधानीमा आयोजित नेकपाको सभामा सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनु भएको हो। ओलीले संविधानमाथि इतिहासकै ठूलो प्रहार गरेको समेत उहाँले बताउनुभयो । प्रचण्डले कम्युनिष्ट आदर्श र विचारबाट स्खलित प्रतिनिधी भएको ओलीको प्रवृतिबाट प्रष्ट भएको बताउनुभयो। प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको मुद्धामा उचित फैसला गर्ने दाबी समेत गर्नुभयो । प्रचण्डले केपी ओलीले विगतमा पनि सचिवालय बैठकमा आफूलाई बोल्न र गुनासो राख्न नदिएर तानाशाही प्रवृति देखाएको बताउनुभयो। प्रचण्डले पार्टी एकताको बेलामा भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि आफूले भंग गर्नु आफ्नो गल्ती भएको बताउदै गल्ती भएको समेत बताउनुभयो ।

सर्वोच्चले संधिवानको भावना र मर्म बुझ्दैन भनेर सोच्नसमेत नसक्ने उहाको भनाइ थियो । प्रचण्डल ओली कम्युनिष्ट आदर्श, विधि, विधान र विचारमा स्खलित तथा निरंकुश भएको बताउनुभयो ‘ओली माक्र्सवाद, लेनिनवाद, कम्युनिष्ट विचार र विधि पद्धतिबाट स्खलित मानिस हो’, ओलीले भने, ‘ओली निरंकुश र तानाशाह हो, लोकतन्त्रवादी होइन । ’ प्रचण्डले मदन भण्डारीको एक समयको भाषण स्मरण गर्दै प्रतिगमनविरुद्धको आन्दोलन भत्केरु मात्र भएको र जन्ती आउन बाँकी नै रहेको चेतावनी दिनुभयो । ‘यो त भत्केरु मात्र आएकोहो, जन्ती आउन बाँकी नै छ । नेपाली जनता जागिसेकका जनता हुन्, लामो संघर्ष र बलिदान गरेर संघर्षको लामो युग पार गरेको नेपाली जनता हो’, उहाँले भन्नुभयो , ‘निरंशुकताका पक्षधरहरु हो तिमीहरुले जनता भनेको झुक्याएपछि झुक्किन्छ्,, ठगी गरेपछि ठगिन्छन् भन्ने नसोच । ढाई सय वर्ष पुरानो राजतन्त्र बढार्न सक्ने जनताले निरंशुकताका पूजारीलाई सजिलै फल्न सक्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group