ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


एबीसी / संवाददाता
९ असार २०७८, बुधबार   १२ : ५२   बजे

गोरखा, , ९ साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणबाट जोगाउन वाईसीएल नेपाल केन्द्रीय सदस्य युवा नेता धिरज उपरकोटीले गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट र बारपाक सुलिकोट गाउँ पालीका स्वाथ्य कार्यालय उपप्रमुख कृष्ण भट्टलाई आज एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो । उहाँले पल्स अक्समिटर ३ थान, फेस सिल्ड ३० थान, शुकवर ५० थान, थर्मल गन २ थान, गम बुट १० थान, एन ९५ माक्स ५० थान, अक्सिजन सिलिण्डर ठुलो २ थान, अक्सिजन कन्सट्रेशन १ थान, र बारपाक सुलिकोट गाउँपालिका वडा न ७ पाँच कुवादेउराली स्वाथ्य चौकी लाई पनि निम्नानुसार स्वाथ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।
१. पि.पि सेट १० थान
२.सर्जिकल ग्लोब्स २ बक्स
३. एन ९५माक्स ३० थान
४.सर्जिकल माक्स १०० थान
५. फेस सिल्ड २० थान
६. अक्सिजन फ्लो मिटर २ थान
७. पल्स अक्समिटर १थान
८ .  थर्मामिटर २ थान


वडा अध्यक्ष कृष्ण गुरुङ र पाँच कुवादेउराली स्वाथ्य चौकी प्रमुख सैलेस धिताल लाई हस्तान्तरण गर्नुभएको छ। अझै बारपाक सुलिकोट गाउँपालीका अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता पनि जनाउनु भएको छ । वाईसीएल नेपालका केन्द्रीय सदस्य युवा नेता धिरज उपरकोटीले केही हप्ता अगाडि पनि बारपाक सुलिकोट गाउँपालीकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले काठमाडौंमा गोरखा बारपाक सुलिकोट गाउँ पालीकाबाट गएर बस्नु हुनेर जिल्लाका सवै नागरिकहरु विरामी हुँदा हस्पिटलमा बेड मिलाउने देखी अक्सिजन उपलब्ध गराउने काम गरिरहनुभएको थियो । कोरोनाबाट धेरै प्रभावित भएको बारपाक सुलिकोट गाउँ पालीकाका वडा नं १ र २ मा केही दिन अगाडि सम्म मात्रै २० जना भन्दा बढीको ज्यान गयको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ सम्पर्कविहीन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu