ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल वर्षात्ले भवन सहित कागजात बगाएकोले मनाङमा बगरमानै नगरसभा !


एबीसी / संवाददाता
१० असार २०७८, बिहिबार   ५ : ५२   बजे

मनाङ, १० असार
बाढी प्रभावित नासों गाउँपालिकाले आफ्नो नगरसभा बगरमा नै आयोजना गरेको छ । हालैको अविरल वर्षात्ले बाढी आउँदा गाउँपालिकाको भवन सहित कागजात बगाएको थियो । गाउँपालिका अध्यक्ष चन्द्र घलेले बगरमा नै आयोजित गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाको भवन बाढीले बगाए पनि समयमा नै नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाको विकास योजना भन्दा पनि विपद् र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । यसैमा नीति तथा कार्यक्रम केन्द्रीत छ । ”

उपाध्यक्ष कमलामाया गुरुङले बाढी पीडितलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम तथा बजेट रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाको भवन सहित कागजात बगाए पनि समयमै नीति तथा कार्यक्रम ल्याएका हौँ । ”

एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्थामा बगरमा नै गाउँसभा गरिएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश वडामा बाढीले क्षति पु¥याएको छ । सबैभन्दा कम क्षति वडा नं २ मा पु¥याएको जनाइएको छ । तालगाउँ, तिलिचे, ताजे, धारापानी, थोंचे लगायतका गाउँमा पूर्ण रुपमा क्षति पुगेको छ । अझै पनि मस्र्याङ्दी नदीमा बाढी आइरहेकोले विपद व्यवस्थापनका लागि बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group