ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभामा काँग्रेसका को को भए सांसद ? नामावली सहित


sharan sharan
१५ पुस २०७४, शनिबार   ८ : १०   बजे

काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा हिजो  दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो।

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३५ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ।

नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो। यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो। लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो। अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए।

शुक्रवार आयोगलाई नाम बुझाएपछि आयोगले यसअघी पठाएको प्राथमिकताको क्रमसँग जुधाएर हेर्नेछ। त्यसपछि मात्र ३ दिनपछि नाम आयोगले सार्वजनिक गर्नेछ। आयोगले नाम सार्वजनिक गरेपछि मात्र समानुपातिक सांसदको नाममा टुङगो लाग्नेछ। यस ३ दिनभित्र दलहरुले नाम मिलाउन समेत सक्नेछन्।

प्रदेश १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लिला सुब्बा
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
सीतादेवी पौडेल
विन्दिया कार्की

प्रदेश नम्बर २
शिवचन्द्र चौधरी (धनुषा)
ओमप्रकाश शर्मा (पर्सा)
सरस्वती चौधरी (धनुषा)
गीताकुमारी यादव (सप्तरी)
मन्जुकुमारी यादव (महोत्तरी)
असियादेवी थरुनी(पर्सा)
प्रमिलादेवी दास (महोत्तरी)
श्यामपरी देवी (सर्लाही)
नरेशकुमार यादव (सिरहा)
शेखररसिद अली (रौतहट)
सल्मा खातुन (बारा)

प्रदेश नम्बर ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
शान्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली

प्रदेश ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा

प्रदेश ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुवे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमति उपाध्याय
मो. याकुल अन्सारी

प्रदेश ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक

प्रदेश ७
गोविन्द बोहोरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा वादी
श्यामला राना
कुमारीनन्द बम
टेकबहादुर रैका

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

River Erosion Threatens Crucial Myagdi Bridge

Writer Argues Against Reliance on AI, Citing Impact on Thought

Silent Discrimination in Workplaces: The Practice of ‘Backgrounding’ Subordinates

Nepal’s Iron Ore Mining Projects Stall, Fueling Import Dependence

Nepali Artists Mark Film’s Cannes Success With Open-Air Painting Event

Iowa’s Economic Woes and Environmental Concerns Threaten Midterm Elections

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu