ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा फेरि कोरोना संक्रमित बढ्दै


एबीसी / संवाददाता
३१ असार २०७८, बिहिबार   ८ : २७   बजे

काठमाडौं, ३१ असार ।   केही दिनयता भारतमा कोरोनाका संक्रमितको संख्या बढ्न थालेको छ ।दुई दिन अघि दैनिक ३० हजार संक्रमित रहेकामा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिन लागेका छन् । हालसम्म भारतमा ४ लाख १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टमा ५०८ जनाले ज्यान गुमाएका छन्।

यस्तै गत २४ घण्टामा ३९ हजार निको भएर घर फर्केका छन। ३ करोड ९ लाख बढी संक्रमित पुगेको भारतमा ३ करोड १ लाख निको भएका छन्। कोरोना संक्रमित निको हुनेको दर भारतमा करिव ९७ प्रतिशत रहेको छ।

विश्वमा हालसम्म १८ करोड ९१ लाख ३२ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा पनि ५ लाख ४६ हजार ५७७ जना कोरोनाका संक्रमित थपिएका छन्। गत २४ घण्टामा मृत्यु भएका आठ हजार पाँच सय ७८ सँगै विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ७३ हजार नौ सय ४५ पुगेको छ। हालसम्म १७ करोड २७ लाख ७२ हजार सात सय ४९ जना निको भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group