ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश राजधानीको चर्चासँगै बढ्यो जग्गाको भाउ


admin
१६ पुस २०७४, आइतबार   ४ : ५०   बजे

काठमाडौ, १६ पुस । प्रदेश राजधानीको चर्चासँगै जग्गाको मुल्य पनि आकाशिएको छ । मुस्किलले २ देखि ३ लाख रुपैया पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको छ । प्रादेशिक राजधानी बन्ने चर्चासंगै जग्गाको मुल्यमा पनि बृद्धि आएको हो ।

सरकारद्धारा गठित उच्चस्तिरीय समितिले सम्भावित राजधानी प्रदेश १ को लागि सुनसरी, प्रदेश २ को लागि जनकपुर, प्रदेश ३ को लागि काठमाडौं, प्रदेश ४ को लागि पोखरा, प्रदेश ५ को लागि दाङ, प्रदेश ६ को लागि सुर्खेत र प्रदेश ७ को लागि धनगढीलाई प्रस्ताव गरेको छ ।

मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका ७ का स्थानियले बताए ।

यस्तै सुर्खेतमा ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाखमा कारोबार भइरहेको छ ।
जनकपुरमा ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानी बन्ने चर्चा भएसँगै बढेर ४० लाख पुगेको छ ।

सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडसम्म पुगेको छ । धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ ।

काठमाडौं केन्द्रीय राजधानी भएकाले जग्गा कारोबारमा खासै प्रभाव परेको छैन ।

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा जग्गा खण्डीकरण गर्न रोक लगाएकाले जग्गाको कारोबार भएको छैन । त्यसैले पोखराकोे जग्गाको भाउ भने अहिलेसम्म यथास्थितिमै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group