ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनलाई राजनिती भन्दा माथी उठ्न गैर आवासीय नेपालीको सुझाव


sharan sharan
२० पुस २०७४, बिहिबार   ९ : ३७   बजे

पुस २०, टोकियो जापान ।
जापानमा बस्ने नेपालीहरुले जापानको संस्कार र संस्कृति बुझ्न नसक्दा समस्या झेल्नु परेको जापानमा नेपालीहरुका लागि काम गर्ने संस्थाका अगुवाहरुले बताएकाछन् ।
अंग्रेजी नयां वर्ष २०१८ का अवसरमा गैर आवासिय नेपालीहरुको संस्था एन आर एन जापानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले जापान आउनुपुर्व जापानको नियम कानुन र संस्कार बुझेर मात्र जापान आउन नेपालीहरुलाई सुझाव दिए । उनीहरुले नेपालीका लागि गठन गरिएका संस्थाहरुमा राजनितिक गन्ध आउन नहुने भन्दै सामाजिक संस्थाहरु गैर राजनितीक हुनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले नेपालीले आफ्नो देशमै लगानी गरी देश फर्कने वातावरणको लागी पहल गर्न समेत नेपाल सरकारलाई अनुरोध गरेका थिए ।
नेपालीले जापानमा रहदा ससानाहरु कुराहरुमा ध्यान नपु¥याउंदा जापानी समुदायमा नेपालीहरुको उपस्थिति र पहिचान नराम्रो बन्दैै गएको प्रति सहभागि वक्ताहरुको चिन्ता थियो ।
टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमा एनआरएन जापानले एक सय दिनमा सम्पन्न गरेको कामहरुको विवरण प्रस्तुत गरेको थियो । एनआरएन जापानका कार्यबाहक अध्यक्ष देबिलाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जापानमा क्रियाशिल नेपाली संघसंस्थाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशैभरि वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षाको चेतावनी

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu