ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्जिदको प्रवेशद्वार नजिकै बम बिस्फोट हुदां ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु


एबीसी / संवाददाता
१७ आश्विन २०७८, आइतबार   ६ : ५५   बजे

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर आइतबार बम बिस्फोट भएको छ । इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् । यस मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको संझना कार्यक्रम भइरहेको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट ९आईएस० का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । जसकारण, तालिबान र आईएसबीच ठूलो युद्ध निम्तनसक्ने सम्भावना देखिएको छ ।

आईएसआईएलले पूर्वी प्रान्त नान्गर्हरमा आफ्नो उपस्थिती बलियो बनाएको छ । उसले तालिबानलाई आफ्नो दुश्मन ठान्छ र तालिवानविरुद्ध प्रान्तीय राजधानी जलालावादमा धेरैपटक आक्रमण गरिसकेको छ । तर, काबुलमा भने यस्ता आक्रमण दुर्लभ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu