ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न निर्देशन


एबीसी / संवाददाता
२७ पुस २०७८, मंगलबार   ३ : १७   बजे

भारत । भारतको राजधानी नयाँ“ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालयले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो । डीडीएमएले सबै कार्यालयहरुलाई घरबाटै काम गर्ने प्रवन्ध मिलाउन भनिएको छ । साथै, दिल्लीमा कडा प्रतिबन्ध लगाउदै सबै रेष्टुरेन्ट र बार पनि बन्द गरिएको छ । यसअघि, दिल्लीमा संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरु प्रभावकारी नभएपछि यो नियम लागु गरिएको हो ।

डीडीएमएको निर्देशनालयका अनुसार आपतकालिन सेवाको लागि मात्र निजी कार्यालय खुल्ला रहनेछन् । सोमबार देशभर एक लाख ६९ हजार बढी संक्रमित हु“दा दिल्लीमा मात्र १९ हजार संक्रमित थपिएका थिए । यसैबीच, उत्तराखण्डको हरिद्वार जिल्ला प्रशासनले जनवरी १४ मा सुरु हुने मकर संक्रान्ति स्नानमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group