ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलको पहिलो लिगमा विजयी


admin
२६ पुस २०७४, बुधबार   ११ : ३३   बजे

काठमाडौं, २६ पुस । म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको सेमिफाइनलको पहिलो लिगमा विजयी भएको छ ।

घरेलु मैदानमा गएराति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी २–१ को माथि संघर्षपूर्ण जित निकालेको हो । ४४ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बबी रेइडले गोल गरेपछि पहिलो हाफमा भ्रमण टोली ब्रिस्टोलले अग्रता लियो । तर ५५ औं मिनेटमा केविन डि ब्राउनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीका लागि बराबरी गोल फर्काए । निर्धारित समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा सर्जियो अग्युरोले सुन्दर गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए । म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको ब्रिस्टोल सिटीले सेमिफाइनलको पहिलो लेगमा अर्को म्यानचेस्टर क्लबलाई पनि कडा चुनौती दिएको हो । दोस्रो लिग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group