ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बादी समुदायका महिलाहरुको कथा समेटिएको ‘नो लङगर अनटेबल’ सार्वजनिक


एबीसी / संवाददाता
२६ फाल्गुन २०७८, बिहिबार   ५ : ४४   बजे

काठमाडौँ, २६ फागुन । अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब नो लङगर अनटेबल राष्ट्रपति विद्यादेबी भण्डारीले एक समारोहका बिच सार्बजनिक गर्नु भएको छ । बादी समुदायका पाच महिलाहरुको कथा समेटीएको पुस्तकको अंग्रजी प्रकाशन रास्ट्रपती भबन सितल निबासमा आयोजित एक कार्यक्रमका बिच रास्ट्रपती भण्डारीले सार्बजनिक गर्नु भएको हो ।

पुस्तक सार्बजनिक समारोहमा बोल्दै रास्ट्रपती भण्डारीले अब छुबाछुत र मानबलाई बेचबिखनलाई इतिहास बनाउन संसारभरका मानिष एकजुट हुनु पर्ने बताउनु भयो । मानब बेचबिखन संसारकै साझा समस्या भएको छ नेपालमा पनि यो ब्यप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिनु भयो । पुस्तक सार्बजनिक कार्यक्रमका लागी यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानब बेचबिखन हिरोइजम र आशा मा आधारीत रहेको किताब बिश्बभर किताब बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको बताउनु भयो । साथै उहाले नेपालका रास्ट्रपती समक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउदा समस्या समाधानमा सरकार क्रियासिल हुने आशा ब्यक्त गर्नु भएको छ । पश्चिम नेपालका बिभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरहरुमा बेचीएका र उद्दार भइ पुनस्थापीत ५ महिलाको कथा समस्या समाधानका लागी मार्ग बन्ने साराको भनाई थियो । कबिता बादी,देबीसारा हन्ना बादी,सरिता परियार,रुथ बादी र सुकमाया बादीको कथाहरु पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै पुस्तकमा समाबेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउदा खुसी लागेको बताउनु भयो । साथै उहाले आज पनी एक पुरीया बिस्कुटमा आफ्नो सरीर बेचीरहेका दिदी बहिनीको पुनस्थापनामा सरकारलाई झकझकाइदिन रास्ट्रपति समक्ष अनुरोध समेत गर्नु भएको थियो ।

बिगत १५ बर्ष देखि बादी महिलाहरुको उद्दार शिक्षा र पुनस्थापनामा काम गरीरहेका राजु सुन्दासले हरेक दिन अझै पनि सैयौ नेपाली छोरीहरु नेपालबाट भारतका कोठीहरु र पछिल्लो समय मध्यपुर्बका देशहरु बेचीरहेको रास्ट्रपती तथ्य राख्दै सरकारको ध्यानर्कशण गराउनु भयो । पुस्तक छिटै नेपालीमा भाषामा समेत आउने सुन्दास रास्ट्रपती समक्ष जानकारी दिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीपीडितलाई अर्को पीडा : काठमाडौंमा किरिया बस्ने ठाउँकै अभाव

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

त्रिशूली बजारका ४०० घरमा बाढीको क्षति, ७२ जना अझै बेपत्ता

Weekend Lie-Ins Linked to Lower Hypertension Risk: New Study

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu