ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ स्थानीय तहको मत परिणाम आउन बाकी : कहाँ कसको अग्रता ? (सूचीसहित)


एबीसी / संवाददाता
१० जेष्ठ २०७९, मंगलबार   १२ : १६   बजे

काठमाडौं, १० जेठ । वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १/१ तहमा अग्रता लिइरहेका छन् ।

कांग्रेसको अग्रता 

१ कटारी नगरपालिका, उदयपुर
२ललितपुर महानगरपालिका, ललितपुर
३ तिलोत्तमा नगरपालिका, रुपन्देही
४ महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

एमालेको अग्रता 

१ गरूडा नगरपालिका, रौतहट
२ पचरौता नगरपालिका, बारा
३ तुलसीपुर उपमहानगरपालिका, दाङ

माओवादी केन्द्र 
१ फतुवा विजयपुर नगरपालिका, रौतहट

जसपाको अग्रता 

१ गढीमाई नगरपालिका, रौतहट

नेकपा एसको अग्रता भएका तह

१ पोखरा महानगरपालिका, कास्की

स्वतन्त्रको अग्रता भएका तह

१ काठमाडौं महानगरपालिका, काठमाडौं

गणना सुरू नै नभएका तह 

१ त्रियुगा नगरपालिका, उदयपुर
२ बुढीगंगा नगरपालिका, बाजुरा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu