ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा.बाबुराम भट्टराईलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र


एबीसी / संवाददाता
१२ असार २०७९, आइतबार   १० : ३४   बजे

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।

भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पनि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर भट्टराईलाई कार्यकारी अध्यक्ष बनाउन गरिएको उनीहरूको आरोप छ ।

पत्रमा भनिएको छ, ‘कोही पार्टी कब्जा गर्न, कोही पार्टी फटाउन, कोहीले मन्त्रीमण्डलमा आफ्ना मान्छे राख्न यो सब गरिएको भन्छन् । शीर्ष नेताकै नेतृत्वमा पाटी विरुद्ध थालिएको यस्ता अराजक गतिविधिले पार्टी कार्यकर्ताहरूमा व्यापक भ्रम र निराशा सिर्जना गराएको छ र सङ्गठनमा क्षति पुर्‍याउने काम भएको छ ।’यस्ता पार्टी विरोधी गतिविधिहरू अविलम्ब रोकी यसमा संलग्नहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाहीको प्रक्रिया अगाडि बढाउन उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group