ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानसम्पादक शुभशंकर कंडेलले किन नेपाली मिडिया ‘गोदी मिडिया’ बन्दै ‘भाइरलिज्म’मा गएको ठोकुवा गरे ?(भिडियो विश्लेषण)


एबीसी / संवाददाता

 

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । पूर्व अनुमानित नेका पहिलो र एमाले दोस्रो तथा माओवादी तेस्रो दल भएका छन् । गठबन्धनका बावजुद एमालेले केही सन्तोषजनक नतिजा हात लगाएको छ भने माओवादीले गठबन्धनको साथका बावजुद पनि झन सांघुरिएको छ । कांग्रेस र एमालेभित्रको अराजनीतिक पंक्तिका कारण घन्टी पार्टीको उदय भएको छ । मधेशमा उपेन्द्र यादवले निर्वाचन हार्ने मात्र होइन, उनको दललाई टक्कर दिनेगरी सिके राउतको जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दल बनेको छ ।
सत्ता गठबन्धनको एकीकृत समाजवादीले प्रत्यक्षमा गठबन्धनको भरपूर सहयोगमा १० सिट जितेर पनि राष्ट्रिद दल बन्न सकेन । त्यही दलभित्र निर्वाचन पछि घर झगडा शुरु भएको छ ।
यो निर्वाचनमा दलहरुमात्र जनता बाट टाढिएका थिए कि नेपाली मिडिया झन बढी टाढिएका थिए भन्ने प्रश्न उठेको छ । नेपाली मिडियाले गरेको जर्नालिज्म हो कि भाइरलिज्मको आनन्द भन्ने विषयमा निर्वाचन नतिजासंगै मिडिया स्थितिको समेत प्रधानसम्पादक शुभशंकर कंडेलले विश्लेषण गरेका छन् । दलहरु जनविरोधी बन्दै गएको र त्यसैकै पछि पछि मिडिया दौडिरहने प्रवृत्तिबाट मिडियाले गम्भीरतापूर्वक आत्मसमीक्षा  गर्नु पर्ने कंडेलको सुझाव छ । विस्तृत भिडियो विश्लेषण ।

ABC Exit Poll- ९९ प्रतिशत मिल्यो

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com