ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यमा १७ जना निर्विरोध, एमालेबाट मात्र छजना निर्विरोध


admin
१० माघ २०७४, बुधबार   ९ : ३२   बजे

काठमाडौं, माघ १० । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १७ जना उम्मेदवार निर्विरोध भएका छन् । सात वटा प्रदेश मध्ये पाच वटा प्रदेशका खुल्ला तर्फका १२ महिला उम्मेदवार सहित थप ५ उम्मेदवार निर्विरोध भएका हुन् । एमालेबाट ६ जना, माओवादीबाट ३, नेपाली काँग्रेसबाट ५, संघिय समाजवादी फोरमबाट दुई र राजपाबाट एक जना राष्ट्रिय सभा सदस्यमा निर्विरोध भएका हुन् ।

खुल्ला महिला तर्फ प्रदेश १ मा एमालेबाट नैनकला ओझा, कांग्रेसबाट सरिता प्रसाई, माओवादी केन्द्रबाट बिना पोखरेल, प्रदेश २ मा कांग्रेसबाट मुक्ता कुमारी यादव, माओवादी केन्द्रबाट शशीकला दाहाल, संघीय समाजवादी फोरमबाट प्रमिला यादवले मनोनयन दर्ता गरेका छन् । प्रदेश ४ मा एमालेबाट शान्ति अधिकारी र दीपा गुरुङ, कांग्रेसबाट बृन्दा राना मगर, प्रदेश ५ मा एमालेबाट मीना बुढा र कोमल वली, कांग्रेसबाट अनिता देवकोटा, प्रदेश ७ बाट एमालेका कमला ओली र इन्दु कडेरीया विष्ट, कांग्रेसबाट तारा देवी भट्टले मात्र उम्मेदवारी दिएकाले उनिहरु स्वतह राष्ट्रिय सभा सदस्य हुनेछन् ।

प्रदेश नम्वर दुईमा दलित कोटामा संघिय समाजवादी फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका छन् । प्रदेश ७ बाट भने खुला तर्फपनि तीन सदस्य निर्विरोध भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । यसैविच, प्रदेश नम्वर ३, ४ र ६ का सबै आठ÷आठ पदमा निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu