ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको डुमरिया स्थित बाबा बैजु नाथ सुगर मिल्समा टर्वाईन बिस्पोट हुँदा करिब ५ करोडको क्षति


एबीसी / संवाददाता
१२ पुस २०७९, मंगलबार   ८ : ४१   बजे

रौतहट, १२ पुस । रौतहटमा सञ्चालनमा रहेको एक मात्र चिनिमिल श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टर्वाईन बलास्ट हुँदा करोडौंको क्षति भएको छ । कटहरिया नगरपालिका ९ डुमरिया स्थित केहिदिन अघिमात्र सञ्चालनमा आएका चिनिमिलमा आज अचानक टर्वाईन पडकिदा मिल बन्द भएको हो ।

मिल सञ्चालक बैजुनाथ साहका अनुसार उँखु क्रसिङ गरिरहेकै अवस्थामा अचानक टर्वाईन बलास्ट भएको थियो । चिनि मिलको मुटु जस्तै हुने टर्वाईन पडकिदा झन्डै ५ करोडको क्षति भएको उहाँले बताउनुभयो । के कारणले टर्वाईन बलास्ट भयो, प्राविधिकले बताएपछि मात्र खुल्ने सञ्चालक बैजु साहले जानकारी दिनुभयो ।

प्राबिधिक टोलि भारत बाट आउँदैछ,केही दिनमा चिनिमिल पुनः सञ्चालनमा आउने साहले बताउनुभयो । चिनिमिल अचानक बन्द हुँदा दर्जनौं किसानले बिक्रीको लागि ल्याएको उँखु सुख्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu