ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश


एबीसी न्यूज
१९ पुस २०७९, मंगलबार   ९ : ०३   बजे

काठमाडौं, १९ पुस । रौतहटको–२ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका हुन् ।साह रौतहटको क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहसँग मिलेर चुनावमा उठेका थिए । हालै मात्र प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनलाई पनि राखिएको थियो । तर‚ उनी त्यसमा बस्न चाहेनन् ।

पार्टीले टिकट नदिएको र आफ्नो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहले गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका फिरदोस आलमलाई हराएका थिए । उनले आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका थिए ।साह ३२ हजार ८४२ मतका साथ विजयी भएका थिए ।

उनी २०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आफताव आलमसित भने १ हजार ५ सय ५५ मतले पराजित भएका थिए । लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेका साह मधेसवादी दल हुँदै २०७७ सालमा एमालेमा प्रवेश गरेका थिए । उनी अहिले फेरि एमालेमै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu