ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय अभ्यासका बारेमा एमालेका सांसदहरुलाई आज चार विषयमा प्रशिक्षण


abc tv
२३ पुस २०७९, शनिबार   ८ : ४३   बजे

काठमाडौं । नेकपा एमालेले संघीय सांसदका नवनिर्वाचित साँसदहरुलाई आज संसदमा निर्वाह गर्नुपर्ने भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिने भएको छ ।

पार्टी संसदीय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न पाँच वटा विषयमा विज्ञहरुबाट प्रशिक्षण दिइने विभाग प्रमुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

तुम्बाहाम्फेका अनुसार नयाँ साँसदहरुलाई संसद बैठकमा कसरी प्रष्तुत हुने विषयमा तयारी गराउनका लागि यो प्रशिक्षण आयोजना गरिएको हो ।

दिउसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आयोजना हुने कार्यक्रममा संसद सचिवालय र साँसदहरुको अन्तरसम्बन्धका बारेमा संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी कानुन तर्जुमा प्रक्रियामा साँसदहरुको भूमिकाको विषयमा पूर्व कानुन मन्त्री माधव पौडेलले प्रशिक्षण दिने कार्यसुची छ ।

यसैगरी संसदीय समितीको प्रभावकारिता र साँसदहरुको भूमिका विषयमा प्रशासनविद्ध काशीराज दाहालले प्रशिक्षण दिनुहुनेछ । यसैगरी भौतिक तथा मानवीय विकासमा साँसदहरुको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पूर्व सचिव शिशिर ढुंगानाले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रमको उद्घाटनमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले साँसदहरुले संसद बैठक र संसदीय समितीका बैठकमा प्रष्तुत हुँदा पार्टीका एजेण्डामा आधारित भएर प्रष्तुत हुन निर्देशन दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२४ वर्षपछि मलेसियाबाट घर फर्किए होमबहादुर, गाउँलेले माया मारिसक्दा पत्नीले आशा छाडिनन्

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

Nepal Rescuers Resume Efforts to Reach Workers Trapped in Hydropower Tunnels

Search And Rescue Underway At Trishuli-3 ‘B’ Hydropower Project

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu