ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी जयन्तीमा ३ हजार जनाका लागि जलपानको व्यवस्था


ABC NEWS
२७ पुस २०७९, बुधबार   ३ : ०६   बजे

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रम गरेको छ । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न दलका नेताहरू तथा नेपालस्थित विदेशी कुटनैतिक नियोगका पदाधिकारी सहभागी भएका छन् ।  जलपान कार्यक्रममा सर्वसाधारण, नेता, कार्यकर्ताका लागि र विशिष्ट पाहुनाका लागि फरक फरक चियापानको व्यवस्था गरिएको छ । जलपानको व्यवस्थापन अर्पण व्याङ्केटले लिएको छ ।

झण्डै ३ हजार जनाका लागि जलपानको व्यवस्था गरिएपनि झण्डै ४ हजार सहभागी भएको व्याङ्केटका सिईओ शिवकुमार सरावगीले रातोपाटीलाई जानकारी दिए । सर्वसाधारणका लागि सालको पातको दुनामा लड्डु, निम्कि, समोसा, पकौडा चिया र पानीको व्यवस्था गरिएको छ ।  यस्तै भिआइपी पाहुनाका लागि स्यान्डबीच, कटलेट, गुलाव जामुन, फ्रेन्च फ्राईड,  कुकिज चिया, कफिको व्यवस्था गरिएको छ । भिआइपी करिब ५ सय जनाका लागि जलपानको व्यवस्था गरिएको छ ।

जलपानका लागि ६५ जना ३ दिनदेखि खटिएको सरावगीले जानकारी दिए ।  निम्की र लड्डु बनाउनका लागि ३ दिनदेखि ७२ जनाले काम गरेका र ३ दिनका लागि १५० जनाले काम गरको उनले बताए ।  पकौडा र समोसा भृकुटीमणडपमै बनाईएको हो भने लड्डु र निम्की भने अर्पण व्याङकेटमै तयार पारिएको हो ।  यस्तै राप्रपाले गरेको जलपान कार्यक्रममा रक्तदान कार्यक्रम, कविता वाचन कार्यक्रम, सांस्कृतिक झाँक्री प्रर्दशनको कार्यक्रम पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group