ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी निर्णय : ‘राष्ट्रपति सहमतिमा’, दुई महिने संगठनात्मक कार्ययोजाना


ABC NEWS
२१ माघ २०७९, शनिबार   ५ : १४   बजे

 

काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा मिलेर जानका लागि सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि अघि बढ्ने बताए।

‘राष्ट्रिय सहमति गरौं, मिलेर जाऔं, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ त्यसलाई सुधारौं भन्दा सबै पक्ष छलफलमा बस्नुहुन्छ,’ उनले भने।

एमालेलाई बाहिर राख्न नखोजेको भन्दै अहिले राष्ट्रिय सहमतिको प्रयास भइरहेको उनले बताए।

‘हामी नयाँ शिराबाट छलफल गर्छौं। एमालेलाई बाहिर राखेर केही गर्न खोजेकै छैनौं। एमाले कांग्रेससहित छलफल गर्न खोजेका हौं।’ उनले भने।
राष्ट्रिय राजनीतिका बारेमा यथावत रुपमा नै गृहमन्त्राय माओवादीले नै राख्ने र रास्वपालाको अर्को कुनै मन्त्रालय दिने कुरामा नै हसमति हुने सचिव लिलामणि पोखरेलले बतए । माओवादी स्थायी ससमितिले २ महिने संगठनात्मक योजना बनएको सचिव पोखरेलले जानकारी दिए ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group