ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयताबारे छलफल नभएको बैठकपछि एमाले नेताको दावी


ABC NEWS
३० बैशाख २०८०, शनिबार   ६ : ३०   बजे

बैशाख ३० , काठमाडौँ । नेकपा एमालेले संघीयतासँग जोडेर पार्टीको केन्द्रीय कमिटी बैठकमा कुनै छलफल नभएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय सुनाउँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले संघीयताबारे बजारमा उठेका हल्लालाई अध्यक्ष केपी शर्मा ओलीले खारेज गरिदिएको बताए।

‘कतिपय बजारमा उठेका हल्लाहरुलाई अध्यक्ष कमरेडले खारेज गर्नुभएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। अब नेकपा एमालेले संघीयता नमान्ने भयो भन्ने जस्ता हल्लालाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभयो,’ रिजालले सञ्चारकर्मीसँग भने।

साथै, उनले अहिले पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अघि बढेको बताए।

‘हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाको आधारमा अघि बढेको छ। संघीयता अहिले हाम्रो छलफलको विषय पनि होइन,’ उनले भने, ‘कुनै साथिहरूले व्यक्तिगत ढंगले कुरा गर्दा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय जसरी प्रचार हुनु पार्टीको विधिको हिसाबले पनि गलत छ, अध्यक्षले त्यसलाई खारेज गर्नुभएको छ छ
बैठकमा पोलिटव्युरो सदस्य तथा अध्यक्ष केपी ओलीका खास मान्छे महेश बस्नेत र गोकुल बास्कोटाले संघीयता खारेज गर्नु पर्ने मत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group