ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले निर्णय अभियानै अभियान– ‘मिसन योङ’, ‘देशैभरि छोराछोरी’ ‘मिसन डेलिभरी’


ABC NEWS
३० बैशाख २०८०, शनिबार   ८ : ५२   बजे

काठमाडौं ३० वैशाख, । नेकपा एमालेले युवाहरुमा पार्टी कामको विस्तार गर्न मिसन योङ अभियान सञ्चालन गर्ने भएको छ ।

दुई महिनासम्म देशभर सञ्चालित मिसन ग्रासरुटको अभियानमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको भन्दै एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।


२८ देखि ३० वैशाखसम्म भएकोबैठकले १४ बुँदे निर्णय गरेको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसमा देशैभरि छोराछोरी नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

बैठकले जनप्रतिनिधि र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘जनप्रतिनिधिहरु र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरीको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाइनेछ’ एमालेको निर्णयमा भनिएको छ ।

एमालेले केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय पनि गरेको छ । नयां कार्यविभाजन अनुसार एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी नताहरुलाई खटाउने भएको छ । ०४६ सालको जनआन्दोलन पहिले तत्काली माले जुनसकुै नेतालाई जहां पनि खटाउने गरेको थियो ।ससंसदीय चुनावी राजनीति शुरु भएपछि सम्वन्धित नेतालाई सोही भूगोलमा खटाउन थालेको थियो ।

एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग पार्टी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu