ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोटः वेस्ट इन्डिज र जिम्बाब्वेकै समूहमा नेपाल


एबीसी न्यूज
५ जेष्ठ २०८०, शुक्रबार   १ : २१   बजे

sharethis sharing button

 

काठमाडौँ- जिम्बाब्वेमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । क्रिकेटयुरोपले जनाए अनुसार टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज तथा जिम्बाब्वेसँगै नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् । समूह ‘बी’ मा भने टेस्ट राष्ट्रहरु आयरल्यान्ड र श्रीलंकासँगै स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

 

क्रिकेटयुरोपले जनाएअनुसार समूह ‘ए’ का खेलहरु हरारे तथा समूह ‘बी’ खेलहरु बुलावायोमा हुनेछन् ।

जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना गर्ने विश्वकप छनोटबाट दुई टोली भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu