ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड विजयी


एबीसी / संवाददाता
११ जेष्ठ २०८०, बिहिबार   ९ : ४८   बजे

काठमाडौँ, ११ जेठ । स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २–१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो ।

करिम बेन्जेमाले ३१औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा आर डी टोमसले राभो भालेकानोले बराबरी गोल फर्काए । तर, ८९औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए ।

रियलल जितपछि ३६ खेलबाट ७४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलको छिमेकी एट्लेटिको मड्रिडले भने तीन गोलको अग्रता जोगाउन नसक्दा स्पानयोलसँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमै कायम रहेको छ ।

सउल निगेले २१औं र एन्टोनी ग्रीजमनले ४४औँ मिनेटमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई ३–० को अग्रता दिलायो ।

तर एट्लेटिकोले यो अग्रता जोगाउन सकेन । स्पानयोलले अन्तिम आधा घण्टामा तीन गोल फर्कायो । ६४औं मिनेटमा सेजार मोन्टेसले गोल गर्दै स्पानयोललाई खेलमा फर्काए । ७६औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गरे भने ७९औं मिनेटमा भिडिएस कोस्टाले गोल गरी खेल बराबरी गरे ।

बराबरीपछि ३६ खेलबाट ७३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ । ३६ खेलबा६ ३५ अंक रहेको स्पानयोल भने रेलिगेसन जोनमै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu