ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट बहस : १६ खर्ब ५० अर्बको बजेट ल्याउने अनुमान


एबीसी न्यूज
१४ जेष्ठ २०८०, आइतबार   ६ : ००   बजे

काठमाडँैं, १४ जेठ ।  नेपालको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भोलि जेठ १५ गते सार्वजनिक रूपमा प्रस्तुत हुँदैछ । हरेक वर्ष जेठ १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था छ । देशको बजेट एक महत्वपूर्ण दस्ताबेज हो, जसले आगामी वर्षका लागि सरकारको खर्च योजनाको रूपरेखा बनाउँछ । जसमा आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने, सामाजिक कल्याणमा सुधार गर्ने र देशका धेरै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले बजेट डिजाइन गरिएको बुझिएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १६ खर्ब ५० अर्बको बजेट ल्याउने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब सिलिङमा सीमा पठाएको भए पनि गत वर्षको भन्दा केही कम नै यस वर्ष बजेट आउने सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । त्यसमध्ये शिक्षा, स्वास्थ्य र कृषिमा क्रमशः साढे ३ खर्ब, २ खर्ब र डेढ खर्ब बजेट विनियोजन भएकोमा शून्यमा आएको छ ।

तसर्थ आउँदो बजेट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा केही प्रतिशत कम हुने बताइएको छ । यसैविषयमा एबीसी टेलिभिजनले बजेट बहस संचालन गरिरहेको छ ।

https://www.facebook.com/abctelevision/videos/619417070140821

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group