ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानले हजारौं ट्रक ढुंगा गिटी निर्यात गर्छ, हामी मात्र कसरी वातावरण विरोधी भयौं ? : अर्थमन्त्री महत


ABC NEWS
२९ जेष्ठ २०८०, सोमबार   ३ : ५२   बजे

भुटानले हजारौं ट्रक ढुंगा गिटी निर्यात गर्छ, हामी मात्र कसरी वातावरण विरोधी भयौं ? ः अर्थमन्त्री महत

काठमाडौं २९ जेठ । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालको ढुंगामाटो निर्यातबारे बजेटले उल्लेख गरेको विषयबारे बचाउ गरेका छन् । उनले बजेटमा चुरे भत्काउने नभनेको भन्दै कहाँ उपयुक्त ठाउँ छ, त्यसको पहिचान गर्न सकिन्छ मात्र भनेको बताए ।

सम्भावनातर्फ इंकित गरेको भन्दै उनले भने, ‘भुटानले हजारौं ट्रक ढुंगा बंगलादेशमा निर्यात गर्छ, अष्ट्रेलियाले विशाल खाल्डो कोइला निकाल्छ, उनीहरु वातावरणप्रति बेखबर, हामी मात्र वातावरण विगार्ने कसरी भयौं रु’

वातावरण नबिगारी सम्भावनाको खोजी गर्ने मात्र बजेटले भनेको उनको तर्क छ । फलामलगायत अन्य खनिज पदार्थकै रुपमा माटो ढुंगालाई पनि लिनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group