ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रश्नपत्र आउट गर्ने ५७ जना कारबाहीमा, सात जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा रोक


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   २ : ०३   बजे

काठमाडौं, २२ साउन । लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो ।

कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा स्थगित गरिएको छ भने सातजनालाई तीन वर्षसम्म नर्सको लाइसेन्स परीक्षामा सामेल हुन नपाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ ।

तीनवर्षे कारबाही गरिएका सातजना प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न भएको पाइएको छ । तीमध्ये चारजना अझै फरार छन् । पक्राउ परेका तीनजनालाई जिल्ला अदालत काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुुमुद ढुंगेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu