ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी र तमोर करिडोर तथा रिडी–बलकोट–प्युठान सडक बन्द


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   ८ : १६   बजे

काठमाडौ साउन २८ । vदेशका एक सय ८१ सडकमध्ये मुख्य तीन वटा सडक बन्द छन् । ३८ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।सडक विभागका अनुसार कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला, तमोर करिडोर र रिडी–बलकोट–प्युठान सडक बन्द छन् । गएको सोमवार रातिदेखि बन्द भीमदत्त राजमार्ग आंशिक सञ्चालनमा आएको छ ।राजमार्गको बुढीतोलामा भासिएको सडक मर्मत भएपछि गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने यो राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको थियो । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा धेरै गाडी चल्छन् ।यस्तै काठमाण्डौलाई जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा अहिले सहज रुपमा गाडी चलिरहेका छन् । तर यो खण्डमा पानी पर्नासाथ पहिरो जाने गरेको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।दैनिक १० हजारभन्दा धेरै मालवाहक र यात्रुवाहक गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक पाँच वर्षअघि स्तरोन्नति गरिएको थियो । तर, हरेक वर्ष पहिरोको जोखिम उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group