ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको प्रश्न : सदनबाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराइयो कि गराइएन ?


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १ : ०५   बजे

काठमाडौं, २१ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा संसद्बाट पारित भएपछि लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै प्रश्न गरेका छन् ।

अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्ने बताए ।

“मौखिक रूपमा जानकारी गराएको हो कि हैन रु लिखित रूपमा चिठी पठाउने काम भयो कि भएन रु संसद्बाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनु पर्दथ्यो । त्यो भयो कि भएन रु लिखित पठायो पठाइएन रु विषय नक्साको मात्र हैन,” उनले बैठकमा भने, “परराष्ट्र मन्त्रालयको ध्यान गएको हो कि होइन रु हाम्रो देशको नक्सा संवेदनशील हो ।”

उनले विभिन्न देशका राजदूत र सबै देशले भूराजनीतिक संवेदनशीलता बुझ्नुपर्ने बताए । चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि अहिले यस विषयमा चर्को बहस भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group