ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर पुगेर माधव नेपालले सम्झिए ‘कोके’, भने– २२ वर्षको तन्नेरी महसुस गरेँ


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ४ : ३६   बजे

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेताहरू सोमबार आज विराटनगरमा छन्। पार्टीको प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनीहरू सोमबार विराटनगर पुगेका हुन्।

विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूले ०३२ सालमा सुरु गरेको ‘कोअर्डिनेश केन्द्र’को प्रसंग उप्काए। सम्बोधनको सुरुमा नै उनले आफू विराटनगर पुग्दा अहिले नौजवान भएको महसुस गरे।

‘विराटनगरमा नै हामीले ३२ सालमा कोके स्थापना गर्यौं। म बसेको डेरामा नै त्यसको सुरुवात भएको हो। म त्यतिबेला पढ्थेँ पनि, जागिर गर्थेँ पनि, राजनीतिमा पनि थिएँ,’ नेपालले भने, ‘त्यो पुरानो सम्झना ताजा भएर आयो। आफूलाई पुनः नौजवान मैले महसुस गरेँ। भर्खरको २२ वर्षको तन्नेरी भएँ।’

उनले त्यतिबेला संगठन बनाउने बेलामा मानिसहरू भेला पार्न टर्च नै बाल्नुपर्ने अवस्था रहेको पनि सुनाए।

‘त्यतिखेर औंलामा गन्ने मानिसहरु थिए। मानिस भेला पार्नका लागि टर्च बाल्नुपथ्र्यो। जदुरहरुको घर घरमा गइन्थ्यो,’ नेपालले स्मरण गर्दै भने, ‘त्यहाँबाट राजनीतिको सुरुवात गरेर नेपालको राजनीतिमा कम्युनिस्ट मेचीदेखि महाकालीसम्म पुग्यो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group