ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसैले मुख छोपे, कसैले घोसेमुन्टो लगाए सुन तस्करीका, अभियुक्तहरु:


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   ३ : ०१   बजे

काठमाडौं, २७ भदौ । गत साउन ३ गते बरामद भएको करिब ६१ केजी अवैध सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले ५७ औँ दिनमा अुनसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

राजस्व अनुसन्धान विभागले गरेको १९ दिन लामो अनुसन्धानसहित सीआईबीले ५७ औँ दिनमा ५० जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाउन लागेको हो।

सीआईबीले यो प्रकरणमा तीन अर्बभन्दा धेरै बिगो दाबी पनि गरेको छ। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रक्रियाबारे जानकारी दिएको छ। त्यसपछि सीआईबीको टोलीले लाजिम्पाटस्थित कार्यालयबाट पक्राउ परेका ३२ जनालाई मुद्दा अघि बढाउने प्रयोजनका लागि सरकारी वकिलको कार्यालय बबरमह ल्याएको छ।

बबरमहल ल्याउने क्रममा सीआईबी परिसरमै थुनुवाहरुलाई गाडीमा हालिएको थियो। त्यसक्रममा उनीहरुको तस्बिर फोटो पत्रकारहरुले कैद गर्न भ्याएका छन्।

फोटो पत्रकारहरुको नजर आफूहरुमाथि पर्दा केही घोसेमुन्टो लगाए भने केही मुख छोपेर आफूलाई लुकाउने प्रयास गरे।

पक्राउ परेका ३२ र फरार १८ जनाविरुद्ध सीआईबीले विभिन्न सात शीर्षकका फरक फरक मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu