ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १२ : ४१   बजे

काठमाडौं, २१ असोज । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन ।

“अहिले जुन क्षेत्रमा हमास र इजरायली सेनाबीच द्वन्द्व चलिरहेको छ, त्यहाँबाट ३८ जना नेपालीले उद्धार गरी सुरक्षित लैजानको लागि हामीसँग अनुरोध गरेका छन् । केही नेपालीहरू गए रातिसम्म हाम्रो सम्पर्कमा थिए,” गैरआवासीय नेपाली संघ एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले  भने ।

भण्डारीका अनुसार द्वन्द्व चलिरहेको क्षेत्रका फरक–फरक ठाउँमा दुई, आठ, ११ र १७ नेपालीको समूह उद्धारको पर्खाइमा छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा केही नेपाली हमासको आक्रमणमा परी घाइते भएका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu