ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतर्फी दबाबपछि चेकजाँचमा झन्झट हुने सामग्री सम्भव भएसम्म नल्याउन, विमानस्थल भन्सारले भन्यो :


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : ५०   बजे

काठमाडौं, २१ असोज । काठमाडौं विमानस्थल कार्यालयले यसअघि सार्वजनिक भएको सूचना संशोधन गर्दै सम्भव भएसम्म चेकजाँचमा झन्झटिलो प्रक्रिया हुने सामान नल्याउन भनेको बताएको छ ।

एक सूचना प्रकाशित गर्दै भनेको छ, “विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत् आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, हेयर ड्रयाएर, मिक्सर, पानी तान्ने मेसिन ल्याउन तथा पठाउन नपाउने होइन, उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भएसम्म नल्याउन भनिएको हो ।”

यस कार्यालयबाट प्रकाशित सूचनाका सम्बन्धमा विभिन्न संचार माध्यम तथा सर्वसाधारणबाट प्राप्ति सुझाव तथा प्रतिक्रियाप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ।
ज्ञ। विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नु्हुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गो मार्फत आफ्नो परिवारलाई पठाउँदा Emergency light, Power bank, Iron, Hair dryer, Mixture (Grinder)  र पानी तान्‍ने मेशिन ल्याउन तथा पठाउन नपाउने होइन , उल्लेखित सामानको चेकजाँच प्रक्रिया झन्झटिलो र लामो भई अधिकांश यात्रुलाई असुविधा भएकाले सम्भव भए सम्म नल्याउन भनिएको हो।

द्द। यसअघि विभिन्न सूचना र संचारमाध्यममार्फत विदेशबाट नेपाल आउने व्यक्तिलाई अपरिचित व्यक्तिले विभिन्न प्रलोभनमा पारेर सुन ,फोन, ल्यापटप, घडी लगायतका बहुमूल्य सामानहरु पठाउने र लिएर आउने क्रम नरोकिएको साथै यस्ता सामान ल्याई प्रतिदिन दर्जनौँ व्यक्ति भन्सार तथा सुरक्षा निकायको कारबाहीमा पर्ने गरेको, ठूलो धनराशी धरौटी राख्नु्परेको, हिरासत तथा जेलमा पुग्नुपरेको आदि कारणले यस्ता सामान नल्याउन पुनस् अनुरोध गरिन्छ।

घ। हाम्रो प्रमुख उद्देश्य सरल र सहज यात्रु जाँचपास, झन्झटरहित भन्सार व्यवस्थापन भएकोले सबैको सल्लाह, सुझाव र गुनासालाई सकारात्मक र सुधारात्मक रुपमा ग्रहण गरिएको व्यहोरा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group