ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ दिनदेखि प्रहरी हिरासतमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बास्तोला


एबीसी न्यूज
९ कार्तिक २०८०, बिहिबार   १ : २३   बजे

काठमाडौं, ९ कात्तिक । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि दाङ प्रहरीको हिरासतमा रहेका छन् । नेता बास्तोलाको दसैँसमेत दाङस्थित इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासत बित्ने भएको छ ।

उनले हाँकको गाडीले आठ दिनअघि मोटरसाइकललाई ठक्कर दिँदा चालकको निधन भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका(५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका( ५ का २९ वर्षका बसन्तराम चौधरीको मृत्यु भएको हो ।

कार्तिक २ गते भएको दुर्घटनामा घाइते भएका चौधरीलाई प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँ पुर्‍याएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई राति १० बजेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका नेता बास्तोला अहिले पनि हिरासतमै छन् । दसैँ बिदाका कारण कात्तिक १२ गतेमात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेता बास्तोला अझै केही दिन प्रहरी हिरासतमै बस्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group