ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा चरम संकट, इजरायलका प्रधानमन्त्रीले भने यो सुरुवात मात्रै हो


एबीसी न्यूज
९ कार्तिक २०८०, बिहिबार   १ : ४५   बजे

काठमाडौं, ९ कात्तिक । गाजामा काम गर्ने संयुक्त राष्ट्र संघको मुख्य एजेन्सीले इन्धनको अभावका कारण गम्भीर मानवीय संकट चुलिएको र केही घण्टाभित्रै आफूले काम गर्न नसक्ने बताएको छ ।

युरोपेली संघका एक वरिष्ठ कूटनीतिज्ञले यस हप्ताको युरोपेली परिषद्को बैठकमा गाजामा सहायतालाई पहुँच दिने स्थिति बनाउन आवश्यक रहेको बताएका छन् ।

यस्तोमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा जमिन कब्जासहित आक्रमणको तयारी भइरहेको फेरि दोहोर्‍याएका छन् । तर, उनले कहिले हुन्छ भन्ने मिति भने खुलासा गरेका छैनन् ।

गाजामा इजरायलको आक्रमणमा ६५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसबीच तेल अभिभबाट एक टेलिभिजन सम्बोधन गर्दै नेतन्याहुले ‘यो सुरुवात मात्र हो’ भन्दै चेतावनी दिएका छन् ।

अमेरिकी सैन्य सल्लाहकारले इजरायललाई भूमि आक्रमण नगर्न आग्रह गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासले अक्टोबर ७ मा गरेको हमला बिना कारण नभएको भन्ने टिप्पणीलाई इजरायलले गलतढंगले चित्रण गरेको बताएका छन् ।

७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इजरायलमा १४०० भन्दा बढीको ज्यान गएको बताइएको छ । हमासले २०० जनालाई अझै बन्दक बनाएर राखेको जनाइएको छ ।

उता इजरायली वेस्ट बैंकतर्फ पनि आक्रमण बढाएको र ७ अक्टोबरयता १४०० भन्दा बढी प्यालेस्टाइनीहरुलाई कब्जामा राखेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group