ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट–रुकुम भूकम्पः १४३ जनाको शव संकलन भएको प्रहरीको जानाकारी (अपडेट)


ABC NEWS
१८ कार्तिक २०८०, शनिबार   ४ : ३७   बजे

काठमाडौं १८ कात्तिक : जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, जाजरकोटमा १ सय ५ जनाको शव फेला परेको छ भने रुकुम पश्चिममा ३८ जनाको शव संकलन गर्न सम्भव भएको छ।

यस्तै जाजरकोटमा ८१ रुकुम पश्चिममा ८५ गरी १ सय ६६ जना घाइते भएका छन्।

भूकम्पले भत्किएका संरचनाभित्र पुरिएकाहरूको खोजबिन र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।

घाइतेको अवस्था हेरी स्थानीय स्वास्थ्य संस्था, सुर्खेत र नेपालगन्जमा उपचार गरिँदै छ। केही गम्भीर घाइतेलाई काठमाडौँसमेत ल्याइँदै छ।

दुर्गम पहाडी क्षेत्रमा छरिएका बस्ती, कमजोर घर संरचना, सडक र सञ्चारको समस्यालगायत कारण क्षतिको यकिन विवरण संकलनका साथै उद्धार र राहतमा समेत ढिलाइ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group