ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई प्रहरीमा उपस्थित हुने चेतावनी, ओलीको ‘कम्वोडिया टेलिकमको लगानीबारे’ सोधपुछको तयारी


ABC NEWS
१९ कार्तिक २०८०, आइतबार   १० : ३९   बजे

काठमाडौं १९ कात्तिक । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार ११ बजे प्रहरी प्रधमान कार्यालयमा उपस्थित हुने चेतावनी दिएको छ । उनी प्रहरीको निर्देशन अनुसार उपपस्थित भएर आफूमाथि लागेका आरोपको फेस गर्न तयार रहेको बताएका छन्।

प्रसाईंले आफूबाट कुनै गैरकानुनी काम नभएको दाबी गर्छन्। उनले भने, ‘मैले कुनै गैरकानुनी काम गरेको छैन। बैंकलाई बुझाउनुपर्ने ब्याज नियमति बुझाउँदै आएको छु। ममाथि लागेको आरोपको कानुनी रूपमा फेस गर्न तयार छु।’

उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र केही विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।

आफूले बैंक र सहकारीका कारण उठिबास हुन लागेका पीडितको पक्षमा बोले पनि मिडियाले गलत ढंगले प्रस्तुत गरेको उल्टोआरोप लगाउन थालेका छन् । विगत केही समय देखि प्रसाइंले केही युट्वरको माध्यमबाट व्यवस्था र उनले टार्गेट गरेका व्यवसायीहरुप्रति जथाभावी बोल्दै आएका छन् । ‘प्राईं भन्छन् – मप्रति मिडियाले लेखेको कुरामा आपत्ति छ। मैले उठिबास हुन लागेका व्यक्तिको पक्षमा बोलेको हुँ’, प्रसाईंले भने।

उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेकोसमेत उल्लेख गरे।

प्रसाईंलई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा बोलाएको प्रहरी स्रोतको दाबी छ।

प्रहरीले उनलाई उनले सार्वजनिक रुपमा बोलेका र अरोप लगाएका विषयमा प्रमाण दिएर सहयोग गर्न निर्देशन दिन लगोको प्रहरीले बताएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कम्वोडियाको टेलिकममा भएको लगानीका बारेमा उनीसंग जानाकारी मागिनेछ । उनले जानकारी उपलव्ध गराउन नसकेमा उनीमाथि गाली बेइजजती सम्वन्धी मुद्धामा कारबाही चलाउने योजनामा प्रहरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu